राप्रपा फुट्नु जुट्नु सामान्य हो

दुधकाशी तामाङ, सचिव, राप्रपा लमजुङ तीन चिरामा विभक्त राप्रपा यतिबेला जुट्ने प्रयास भइरहेको छ । तर पार्टी फुटले जिल्ला तहमा कुनै प्रभाव नपरेको लमजुङ जिल्ला सचिव दुधकाशी तामाङ बताउँछिन् । समाज रूपान्तरणका लागि राजनीतिमा लागेकी तामाङ भन्छिन्, ‘कहिले ठूलो हुनु, कहिले सानो हुनु राजनीतिक दलको विशेषता हो, अहिले पार्टी फुट्यो भनेर आत्तिहाल्नुपर्दैन ।’ राजनीति र … Continue reading राप्रपा फुट्नु जुट्नु सामान्य हो